Thursday, April 18, 2019

मुक्तक,






Image result for lovely eyes



यो आँखाको बाटो गरी मन भित्र बस्यौ किन
हुने छैन त्यस्तो भन्थ्यौ, सुटुक्क नै पस्यौ किन
भो सक्दिन गार्‍हो भयो, निकालेर फाल्न तिम्लाई
टाढा टाढा हुँदै जाँदा , मलाइ नै नास्यौ किन ?


Image result for leaving relationship

गल्ती मैले के नै गरेँ तर्किदै छौ आजभोलि
मीठो बोली बोल्दा पनि झर्किदै छौ आजभोलि
विश्वास मैले तिम्रो होइन , तिम्ले मेरो तोडेका हौ
झुकाउछु मलाइ भनी, कर्किदै छौ आजभोलि ।




No comments:

Post a Comment