मीठो सुवास छर्छ यो गुलाफ
त्यसैले त मन पर्छ यो गुलाफ
तिखा तिखा कांडा बिच पनि-
आफुलाइ निखार्छ यो गुलाफ | |
त्यसैले त मन पर्छ यो गुलाफ
तिखा तिखा कांडा बिच पनि-
आफुलाइ निखार्छ यो गुलाफ | |
परिवर्तशिलता समय को पहिचान
जीवन चक्र यस्तै , पुरानो भो उखान
प्रेम हुनु पर्छ, श्रृङ्गार को के कुरा
समाजिक रुपान्तरण आज को आह्वान।।
जीवन चक्र यस्तै , पुरानो भो उखान
प्रेम हुनु पर्छ, श्रृङ्गार को के कुरा
समाजिक रुपान्तरण आज को आह्वान।।

No comments:
Post a Comment